पाँचौँ राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सम्पन्न, नौ बुँदे ‘कल टु एक्सन’ जारी

यस स्टोरीको अंश: महिला अटोचालकको पेसामा आकर्षण बढ्दो, कर्णाली प्रदेशमा तालिम
www.nepalviews.com · 15 घण्टा अघि

पाँचौँ राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सामाजिक उद्यमका लागि कानुनी मान्यता, लक्षित वित्तीय पहुँच, नीतिगत सुधार तथा संस्थागत सहयोग सुनिश्चित गर्न सरकार र सरोकारवालालाई आह्वान गर्दै नौ बुँदे ‘कल टु एक्सन’ जारी गरेको छ । सम्मेलनले सामाजिक उद्यमलाई परम्परागत व्यवसाय र सहकारीभन्दा पृथक् रूपमा परिभाषित गर्दै कानुनी मान्यता दिने विशेष कानुन तथा नियामक संरचना निर्माण गर्न सरकारसँग माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू