प्रधानमन्त्री एक हप्ताभित्र सदनमा आउनुहुन्छ: कवीन्द्र बुर्लाकोटी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको सचिवालयसँग कुरा गर्दा प्रधानमन्त्री सम्भवतः एक हप्ताभित्र सदनमा जवाफ दिनेगरी आउने जानकारी पाएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित