प्रधानमन्त्री संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ : सभापति लामिछाने

यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
www.reportersnepal.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताएका छन् । उनले प्रधानमन्त्री संसदमा नआउने भन्ने कुरै नभएको र आएपछि सञ्चारकर्मीले सबै कुरा थाहा पाइहाल्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू