सभामुख भन्छन्, ‘उपयुक्त समयमा प्रधानमन्त्री संसद्मा आउनुहुन्छ’
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र सांसद साम्पाङबीच संसदमा टकराव, निलम्बनको चेतावनी
सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह उपयुक्त समयमा प्रतिनिधिसभामा उपस्थित हुने बताएका छन् । विपक्षीले सदन अवरोध गरेपछि आज सभामुखले प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित