यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिन सरकारले नीतिगत सुधार गर्दैछ : मन्त्री गौतम
▸ यस स्टोरीको अंश: वन्यजन्तुबाट हुने क्षति नियन्त्रण टास्क फोर्समा किसानको प्रतिनिधित्व अनिवार्य गर्न कृषक महासंघको माग
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनुभएको छ । उहाँले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अघि बढाइरहेको बताउनुभयो । डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध न्यूनीकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था लागू गर्न मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›