रास्वपा उपनेता गणेश पराजुलीले संसद्‌मा मागे माफी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
baahrakhari.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका उपनेता गणेश पराजुलीले संसद्‌मै माफी मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले माफी मागेका हुन् । यसअघि गत २९ वैशाखको बैठकमा उनले बोल्ने क्रममा ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने शब्द बोलेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू