संसदीय मर्यादा उल्लंघन गरेको भन्दै गणेश पराजुलीले मागे माफी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
www.pardafas.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गरेका छन्। उनले सभामुखको आदेशलाई सम्मान गर्दै संसदीय अभ्यास र मर्यादाको पाठले मार्गनिर्देश गरेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू