बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित