नेपाली महिला फुटबल टोलीका तीन खेलाडी एसटीसी राइड र एसटीसी इनर्जीका ब्रान्ड एम्बासडर नियुक्त

यस स्टोरीको अंश: महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त
www.osnepal.com · 1 हप्ता अघि

स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू