गणतन्त्र दिवसमा अध्यक्ष ओलीको सन्देश : व्यवस्था रक्षा गरे मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्थाको रक्षा गर्न सके मात्र जनताले आफ्नो अवस्था परिवर्तन गर्न पाउने बताएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताले यो अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो सङ्घर्ष र ठुलो बलिदान गर्नु परेको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित