लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति डा यादव

यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
www.reportersnepal.com · 15 घण्टा अघि

प्रथम राष्ट्रपति डा रामवरण यादवले गणतन्त्रलाई विश्वकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् । उनले राजतन्त्रले जनताको अधिकारमाथि पटकपटक आक्रमण गरेकाले गणतन्त्र स्थापनाका लागि जनताले बलिदान दिएको स्मरण गरे । डा यादवले गणतन्त्रले जनतालाई देशको मालिक बनाएको र जनताद्वारा चुनिएको शासन व्यवस्था लोकतन्त्रको सैद्धान्तिक आधार भएको बताए । उनले शासन प्रशासनमा शुद्धता र जनताको विश्वास आर्जन गर्ने सन्दर्भमा कमी आएकाले युवा पुस्तामा आक्रोस उत्पन्न भई आन्दोलन भएको विश्लेषण गरे ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू