विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

यस स्टोरीको अंश: अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षाका लागि 'विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली' लागू गर्‍यो
www.dcnepal.com · 1 दिन अघि

अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा आयोजित कार्यक्रममा यो प्रणाली लागू गरिसकेका र दर्ता नभएका होटल, गेस्ट हाउस तथा रिसोर्टहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने तथा प्रणाली सञ्चालनबारे जानकारी दिने विषयमा छलफल भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू