विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

यस स्टोरीको अंश: अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षाका लागि 'विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली' लागू गर्‍यो
www.onlinepana.com · 1 दिन अघि

अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ। यो प्रणाली नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले विकास गरिएको हो। एफएनएमआईएस प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको भ्रमणलाई अझ सुरक्षित बनाउनुका साथै सेवा प्रवाहमा गुणस्तर बढाउने विश्वास व्यक्त गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू