विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

यस स्टोरीको अंश: अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षाका लागि 'विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली' लागू गर्‍यो
www.capitalnepal.com · 16 घण्टा अघि

अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू