उपत्यकाका नदी-खोलामा निर्माण मापदण्ड पुरानै व्यवस्था अनुसार कायम रहने सर्वोच्चको फैसला
▸ यस स्टोरीको अंश: सर्वोच्चले उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड कायम गर्ने फैसला गर्यो
काठमाडौँ उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतले २०६५ साल मंसिर १ गते कायम गरिएको पुरानो मापदण्डलाई नै निरन्तरता दिने फैसला गरेको छ । फैसलाअनुसार बागमती, विष्णुमती र मनोहरा किनारामा २० मिटर, धोबीखोला क्षेत्रमा ९ मिटर, नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, साले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसीलगायत अन्य साना खोलाहरूको किनारामा ४ मिटर खाली क्षेत्र छोडेर मात्र निर्माण गर्न पाइने व्यवस्था कायम रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित