पक्राउ परे दुर्गा प्रसाईं

यस स्टोरीको अंश: दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, कारण अज्ञात
nepalnews.com · 1 हप्ता अघि

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं वीरगञ्जको होटेल दियालो लर्ड्सबाट पक्राउ परेका छन् । उनी सोमबार वीरगञ्ज पुगेका थिए र मंगलबार कार्यक्रम गर्ने भनिएको थियो, तर स्थानीय प्रशासनले अनुमति दिएको थिएन । पर्सा प्रहरीले प्रसाईं पक्राउबारे आधिकारिक जानकारी दिएको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू