बागलुङको सोलेडाँडामा ‘जडीबुटी पार्क’

यस स्टोरीको अंश: मेचीपारिको ‘नेपाल पार्क’ पर्यटकको नयाँ आकर्षण बन्दै
kendrabindu.com · 6 दिन अघि

बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा करिब सात रोपनी क्षेत्रफलमा जडीबुटी पार्क निर्माण गरेको छ। प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू