कामिरिताको अर्को इतिहास, ३२ औँ पटक सगरमाथाको शिखरमा पुग्दै आफ्नै रेकर्ड ब्रेक

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.lumbinisanchar.com · 1 हप्ता अघि

कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथामा ३२ औँ पटक सफल आरोहण गर्दै उनले आफ्नै विश्व कीर्तिमान तोडेका हुन् । सेभेन समिट ट्रेक्सका अनुसार ५६ वर्षीय कामिरिता आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू