उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?
▸ यस स्टोरीको अंश: बाजुराका पर्यटकीय गन्तव्य उपेक्षामा, राज्यको नजर आवश्यक
बाजुरा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यहाँका सुन्दर र रमणिय दृश्यले कसैका आँखा थाक्दैनन् । सेताम्य हिउँको तन्नामा सुतेका हिमाल, कलकल बग्ने खहरे खोला, हरियाली वनजंगल, बेँसीफाँटले बाजुराको प्रष्ट परिचय दिन्छ । अथाह सम्भावना भएपनि बाजुरा ‘माल पाएर नि चाल नपाएको’ जिल्ला जस्तै बनेको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित