‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ४ खर्ब ६४ अर्ब पुग्ने, जीडीपीमा ७% योगदानको अनुमान
आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ । प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव २८ प्रतिशत रहने अनुमान छ, जुन राष्ट्रिय औसतभन्दा कम हो । प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३३ दशमलव ४३ प्रतिशत रहने अनुमान छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›