बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
▸ यस स्टोरीको अंश: कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान ५.२५ प्रतिशत रहेने संशोधित अनुमान थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित