पुटिनलाई थपियो असीमित शक्ति: विदेशी भूमिमा सेना पठाउने रूसी संसदको निर्णयले विश्व राजनीति तरंगित
▸ यस स्टोरीको अंश: लेबनान-इजरायलबीच युद्धविराम ४५ दिन थपियो, संयुक्त राष्ट्रसंघद्वारा स्वागत
रूसको संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विदेशी मुलुकहरूमा सैन्य आक्रमण तथा हस्तक्षेप गर्न पाउने थप कानुनी अधिकार प्रदान गर्ने एक विवादित विधेयक पारित गरेको छ। नयाँ विधेयकले रूस सदस्य नरहेका अन्तर्राष्ट्रिय अदालत वा विदेशी संस्थाहरूद्वारा अनुसन्धान, मुद्दा वा कुनै पनि किसिमको कारबाहीमा परेका रूसी नागरिकहरूको रक्षाका लागि रूसले विदेशमा सेना परिचालन गर्न पाउने असीमित अधिकार दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित