कालिका लघुवित्तको बजेट गोष्ठी
▸ यस स्टोरीको अंश: गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आव २०८२/८३ वैशाखसम्मको समीक्षा तथा आव २०८३/८४को बजेट तर्जुमा गोष्ठी तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा ३ वटा अनुगमन मुकाम कार्यालयअन्तर्गत २८ शाखाका शाखा प्रमुखले चालू आव वैशाखसम्मको समीक्षा तथा आगामी आवको लक्ष्य र कार्यक्रम प्रस्तुत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›