ऊर्जा क्षेत्रमा संरचनागत सुधार, निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा सहभागिता

यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
newsofnepal.com · 6 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत जलाशययुक्त जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्न विशेष व्यवस्था गरिएको जानकारी दिए। सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना प्रक्रिया पनि अघि बढाउने घोषणा गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू