सरकार टेक एण्ड पेमा नै अगाडि बढ्ने
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
सरकारले जलविद्युत उत्पादनमा टेक एण्ड पे प्रणालीलाई निरन्तरता दिने भएको छ। आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले जलविद्युत उत्पादनको लाइसेन्स होल्ड गरेकाहरूको लाइसेन्स खोसिने र विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि समेटिने बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित