बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो
▸ यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
सर्लाहीस्थित बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवक रोहित महतो र गणेश महतोको शव फेला परेको छ । शनिबार अपराह्न खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए भने आइतबार शव फेला परेको हो । सोही घटनामा बगेका तीन जना भने पौडिएर निस्कन सफल भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›