काठमाडौंको खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ, २८ हजार ५०० वटा भेप बरामद
▸ यस स्टोरीको अंश: काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
काठमाडौंको खिचापोखरीस्थित आरबी कम्प्लेक्समा प्रहरीले छापा मारी करिब ६ करोड रुपैयाँ बराबरको २८ हजार ५०० वटा अवैध इलेक्ट्रिक चुरोट (भेप)सहित ललितपुरका नवीन खड्कालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएका यी सामग्रीहरू ‘स्माइल योर च्वाइस’ पसल र ‘भेपमान्डु ट्रेडर्स प्रालि’को गोदामबाट बरामद गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›