बालेनले सांसदका प्रश्नको जवाफ दिने, हट्ने भयो प्रतिनिधिसभाको अवरोध

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
bizmandu.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन तयार भएपछि प्रतिनिधिसभाको अवरोध हट्ने भएको छ। बैशाख ३० गतेदेखि प्रतिपक्षी दलहरुले शाह संसदमा उपस्थित हुनुपर्ने र सांसदहरुको प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरोध गरिरहेका छन्। मंगलबारको बैठक रोकेर सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुले गरेको छलफलपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी रास्वपाले गराएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू