ग्यालेक्सी टीभीका सामान कौडीको भाउमा लिलाम गर्ने चेतावनी
▸ यस स्टोरीको अंश: ग्यालेक्सी टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
काठमाडौं महानगरपालिकाले रवि लामिछानेको नेतृत्व र जीबी राईको लगानीमा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनलाई १५ दिनभित्र बाँकी भाडा रकम तिरेर आफ्ना कार्यालयका सामान हटाउन सार्वजनिक सूचना जारी गरेको छ। घरधनीको पक्षमा महानगरको न्यायिक समिति र पाटन उच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्दै महानगरले तोकिएको समयभित्र बक्यौता नबुझाए र सामान नउठाए नियमअनुसार ती सामानहरू लिलाम गरिने चेतावनी दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›