अमेरिकी र चिनियाँ कुटनीतिज्ञ नेपाल आउँदै, प्रधानमन्त्रीसँगको भेट अनिश्चित
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा गोरखा मिडिया नेटवर्कलाई १५ दिने सूचना, सामान लिलामको चेतावनी
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै विदेशी कूटनीतिज्ञहरुको नेपाल आगमन तिब्र भइसकेको छ, तर उनीहरुको चाहना विपरीत प्रधानमन्त्री शाहले कसैलाई पनि एक्लाएक्लै भेट दिइरहेका छैनन् । यहीबीच अमेरिकी र चिनियाँ कूटनीतिज्ञहरु नेपाल आउँदैछन् । अमेरिकी दूतावासका अनुसार, यसपटक अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि शनिबार नेपाल आउन लागेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›