नेपाल आउँदै अमेरिकी उपविदेश सचिव सारा

यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आइपुगिन्
shilapatra.com · 2 घण्टा अघि

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन् । भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू