आज अमेरिकी उपविदेशमन्त्री नेपाल आउँदै
▸ यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आइपुगिन्
अमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री सारा बी.रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउँदै छिन्। वर्तमान बालेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›