अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउदै

यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
kendrabindu.com · 3 दिन अघि

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउने भएकी छिन् । यसअघि वैशाखमा आएका अमेरिकी अधिकारीहरू समीर पल कपुर र सर्जियो गोरभन्दा उनी माथिल्लो तहकी अधिकारी हुन् । उनको भ्रमणले कूटनीतिक वृत्तमा चासो बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू