बाँझो जमिनमा व्यावसायिक खुर्सानीखेती
▸ यस स्टोरीको अंश: सरकारले तोक्यो आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको समर्थन मूल्य
स्याङ्जाको भीरकोट नगरपालिकाका दुई युवाले बाँझो जमिनमा व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । लामो समयदेखि बाँझो रहँदै आएको जमिनको सदुपयोग गर्दै वैदेशिक रोजगारीबाट फर्किएका उनीहरूले व्यावसायिक खेती थालेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित