ट्राउट फार्मबाटै जीवन धान्दै गुरुङ दाजुभाइ

यस स्टोरीको अंश: विदेशबाट फर्किएका गुरुङ दाजुभाइले गण्डकीमा ट्राउट फार्म खोली पर्यटक तान्दै
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो। धानबालीसमेत खासै फस्टाउँदैनथ्यो। तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। ‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्कनुभएका दुई दाजुभाइले सुरु गरेका ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू