बबई नहर निर्माण अन्तिम चरणमा

यस स्टोरीको अंश: महाकाली सिँचाइ आयोजनाको जग्गा अधिग्रहणमा समस्या, निर्माण ढिलाइ
gorkhapatraonline.com · 1 हप्ता अघि

बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिँचाइ आयोजना अन्तर्गतको नहर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले गुलरिया नगरपालिकाभित्रको सात हजार हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । गत वर्षदेखि सुरु गरिएको नहर निर्माण अन्तर्गत वडा नं. १, ३ र ४ मा चार किलोमिटर मूल नहर तथा नौ किलोमिटर शाखा नहर निर्माण भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू