बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

यस स्टोरीको अंश: बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने
sansarnews.com · 1 हप्ता अघि

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेको बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउने आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ। पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले ढिलाइ भएको हो। रु ५६ करोड ८० लाखभन्दा बढी लागतमा सम्पन्न हुने आयोजनाअन्तर्गत नयाँ पाइप जडान, ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू