बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

यस स्टोरीको अंश: बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने
kendrabindu.com · 1 हप्ता अघि

तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी वितरण गर्ने उद्देश्यले तीन वर्ष पहिले सुरु भएको बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने भएको छ । आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले ढिलाइ भएको हो । रु ५६ करोड ८० लाखभन्दा बढी लागतमा सम्पन्न हुने आयोजना पूरा भएपछि १०० लिटर प्रतिसेकेण्ड पानीको आपूर्ति सम्भव हुनेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू