साहित्य सन्ध्यामा ‘नेपालको भूराजनीति’बारे परिचर्चा

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा सुमन नरसिंह राजभण्डारी सहरी योजना आयोगको उपाध्यक्ष बन्ने सम्भावना
www.makalukhabar.com · 1 हप्ता अघि

साहित्य सन्ध्याको ४७६औँ मासिक शृङ्खलामा बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा शनिबार ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ मा चर्चा र रचना वाचन गरिएको छ । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको स्वीकृतिविना नेपाली भूमिबाट भारत र चीनले कैलाश मानसरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तरराष्ट्रिय कानुन एवं कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरे । त्यस अवसरमा साहित्यकार लक्ष्मण तिमिल्सिनाद्वारा लिखित ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युगसन्देश’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू