एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने
sansarnews.com · 4 दिन अघि

गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा ११औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङझाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुने भएको छ । “आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना गरिने सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकाससँग जोड्ने उद्देश्य लिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू