रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा हुने

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया प्रवास समितिले जुन १ मा दोस्रो अधिवेशन गर्ने
www.dcnepal.com · 19 घण्टा अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा जुटेको छ । क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने उक्त अधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । रास्वपा प्रवास संगठनलाई मलेसियामा अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त अधिवेशनलाई लिएर नेपाली समुदायमा उत्साह बढ्दो देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू