ऋण लिएर नतिर्ने ५ सहकारीका ऋणको नाम सार्वजनिक, अझै सम्पर्कमा नआए जायजेथा लिलाम गरिने !

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण नतिरे कारबाहीको चेतावनी
arthasarokar.com · 1 दिन अघि

समस्याग्रस्त ५ सहकारीका ऋणीको नाम सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गौतमश्री सहकारीका ऋणीहरुको नाम सार्वजनिक गरेको हो । ऋणीहरुको नाम सार्वजनिक गर्दै कार्यालयले ऋण तिर्न ताकेता गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू