कुलेखानीमा माछा बिक्रीबाट साढे तीन लाख राजस्व सङ्कलन

यस स्टोरीको अंश: तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु
gorkhapatraonline.com · 1 हप्ता अघि

मत्स्य विकास केन्द्र कुलेखानी, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को दस महिनाको अवधिमा डेढ मेट्रिकटनभन्दा बढी माछा बिक्री गरी तीन लाख ७८ हजार ६३८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । केन्द्रले इन्द्रसरोवर तालमा तिहारी जाल तथा केज प्रणालीमार्फत माछा पालन गर्दै आएको छ । यसका साथै जलचर संरक्षणका लागि प्रयोगशालामा संरक्षण, फिस क्याच र बायोनिम्नोलोजिकल अध्ययन जस्ता कार्यक्रम पनि सम्पन्न गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू