मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
▸ यस स्टोरीको अंश: मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म ११.९२ किलोमिटर लामो यो प्रसारण लाइन तीन वर्षभित्र सम्पन्न हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित