बैंकिङ क्षेत्रमा सुशासनका लागि सर्वोच्चको कडा नजिर, सीइओ र सञ्चालकहरूमा खैलाबैला

यस स्टोरीको अंश: सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने
insurancekhabar.com · 20 घण्टा अघि

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूलाई नेपाल राष्ट्र बैंकले गर्ने कारवाहीले कानूनी अयोग्यता सृजना गर्ने महत्वपूर्ण ठहर गरेको छ । यसबाट बैंकिङ्ग क्षेत्रमा सुशासन कायम गर्न राष्ट्र बैंकको नाममा निर्देशनात्मक आदेशसमेत जारी भएको छ । सर्वोच्चले कारवाहीलाई सामान्य वा विशेष भनी वर्गीकरण गर्न नमिल्ने र कारवाही भोगिसकेका व्यक्तिहरू ५ वर्षसम्म नयाँ सञ्चालक वा सीइओ पदमा नियुक्त हुन योग्य नहुने ठहर गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू