सूचना प्रविधि सेवा निर्यात गर्दा हुने आयकरमा ५० प्रतिशत छुट घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
सूचना प्रविधि सेवा निर्यात गर्दा हुने आम्दानीमा सरकारले ५० प्रतिशत कर छुट दिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्र राष्ट्रको नयाँ आर्थिक इन्जिन भएको उल्लेख गर्दै करमा छुटको घोषणा गरेका हुन् । यस क्षेत्रमा काम गर्ने जनशक्तिले काम गरेबापत पाएको स्वेट इक्विटीमा समेत शतप्रतिशत कर छुट दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित