सङ्खुवासभामा पहिरोले भेडीगोठ पुर्‍यो, २१८ भेडा बेपत्ता

यस स्टोरीको अंश: सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो, २१८ भेडा बेपत्ता
www.saralpatrika.com · 4 दिन अघि

सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडीगोठ बगाउँदा २१८ भेडा बेपत्ता भएका छन् । स्थानीय दलबहादुर गुरुङको भेडीगोठमा पहिरो जाँदा २१८ भेडा पुरिएका हुन् । पहिरोमा परी भेडा गोठाला झलक गुरुङ घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू