‘विद्युत खपत नबढे देश ऋणको जोखिममा पर्न सक्छ’ : ऊर्जा मन्त्री श्रेष्ठ

यस स्टोरीको अंश: ऊर्जा मन्त्री श्रेष्ठको जोड: विद्युत खपत बढाउन र प्रसारण पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने
pradeskhabar.com · 18 घण्टा अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत खपत नबढे देश ऋणको जोखिममा पर्न सक्ने भन्दै विद्युत खपत विस्तार र प्रसारण पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । विद्युत उत्पादन तीव्र रूपमा बढिरहे पनि खपत वृद्धि हुन नसके आगामी दिनमा देश ऋणको जोखिममा पर्न सक्ने उल्लेख गर्दै उनले अब विभागले विद्युत खपत विस्तारसँगै प्रसारण पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू