आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
▸ यस स्टोरीको अंश: पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मनसुन छिट्टै भित्रने संकेत
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›