दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज

यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्‍यो
www.capitalnepal.com · 5 दिन अघि

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको हो। अदालतले चार दिनभित्र अनुसन्धान सम्पन्न गरी जिल्ला अदालत पर्सामा पेस गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू